Tuesday, May 11, 2021
Home Breaking News आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो।

पार्टीको आगामी १४औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो । बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। कोरोना महामारीका कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

९,१९६ कोरोनाभाइरस संक्रमित, ५० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  नेपालमा ९,१९६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत...

ट्रेन्डिङ

फौजी किरा मार्न दुल्लु नगरपालिकाद्वारा ६५ जना स्वयंसेवक परिचालन

दैलेख । अमेरिकन फौजी किसानबाट मकै जोगाउनको लागि दुल्लु नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । किसानले लगाएको मकै बारीमा अमेरिकन फौजी किरानाले क्षति गर्न...

बागलुङमा बाढीपहिरोः १६ जना अझै बेपत्ता

बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान...

सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र...

अग्रवाललाई धरौटीमा छुटाउन अनेकौं प्रयास

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई...

‘चीनबाट उद्धार गरिएका अझै आठ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनालाई अझै आठ दिन भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्नुपर्नेछ...

सप्तरीमा एकैदिन २२ सुरक्षाकर्मीसहित २७ जनामा कोरोना संक्रमण

राजविराज । कोरोना भाइरसबाट एकै दिन २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर...

मुलुकभर ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्ट भएकाे छ...

कोरोनाको जोखिमसँगै बढ्यो सर्पको डसाइ, दुई दिनमा दुईको मृत्यु

सप्तरी । कोरोना संक्रमण सँगसँगै सप्तरीमा सर्पदंसको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पले डसेर दुई महिलाको मृत्यु भएको छ भने...

विप्लवका जिल्ला अध्यक्ष पक्राउ

दैलेख । प्रहरीले विप्लव नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ गरेको छ । आठविस नगरपालिका–६ सिंगासैन गाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला प्रहरीले विप्लव नेतृत्वको...

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी...

सभामुखले भने ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख...

तीन क्लबले सोलिडारिटी कप खेल्ने

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूको सहयोगार्थ अर्काे वर्ष ‘युरोपियन सोलिडारिटी कप – फुटबल फर हिरोज’ कप...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)