Wednesday, December 2, 2020
Home प्रमुख कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुग्‍यो

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुग्‍यो

न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट थप चार जनाको मृत्यु भएको हो । राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणासमेत गरिएको छ । उक्त राज्यमा १८ जनामा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको पनि छ ।

अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिसमा संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन् । सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको जनाइएको छ । संक्रमितहरूलाई आइसोलेसनमा राख्न होटल खरिद गरिँदै छ भने सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन् ।

यो पनि पढ्नुहोस   अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

अमेरिकामा हालसम्म पाँच राज्य वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यूयोर्क, फ्लोरिडा र ओरेगनमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

मुम्बई । बलिउड अभिनेत्री जैकलिन फर्नाडिज पछिल्लो समय अभिनेता सलमान खानसँग जोडिएकी छन् । अभिनेता सलमानसँग फिल्म किकमा काम गरेपछि यी अभिनेत्री चर्चामा आएकी...

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

साताका लोकप्रिय समाचार

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

ट्रेन्डिङ

घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख । गएको सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत...

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको...

बेलबारी नगरपालिकाले बनाई दियो बिपन्नलाई घर

मोरङ । मोरङको बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहायका लागि घर निर्माण गरिदिएको छ । नगरपालिकाका १ सय १ परिवारलाई पहिलो...

शसस्त्र प्रहरीद्वारा अबैध बिंडी बरामद

बैतडी । भारतबाट अबैध रुपमा ल्याइरहेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले बैतडीमा ५२ हजारको बिडी बरामद गरेको छ । सीमा सुरक्षाको लागि झुलाघाटमा स्थापना गरिएको...

युनाइटेडसँग सान्चोको सर्त

लन्डन । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि सर्त राखेको छ ।...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाइने

काठमाडौं । सरकारले उपत्यकाबाट बाहिर जान चाहनेहरूलाई दुई दिनको समय सीमा दिएर बाहिर जान दिने भएको छ ।
यो पनि पढ्नुहोस   जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ३८ थान अवैध भरुवा बन्दुक बरामद गरको छ । कात्तिक अन्तिम सातादेखि अवैद्य बन्दुक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)