Tuesday, June 22, 2021
Home भर्खरै अप्ठ्यारोमा प्रधानमन्त्री ओली

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

सुभाष साह,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी २७ वैशाखमा विश्वासको मत लिदैछन् । नेकपा (माओवादी केन्द्र)को समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । स्थायी समिति बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै संघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

त्यसैगरी आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनेगरी छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिएका छन् । ‘६ जेठमा हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एकजना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउनेगरी, एमालेको जीत सुनिश्चित हुनेगरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले राजधानीसँग भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं ।

विश्वासको मत प्राप्त गर्नेगरी विभिन्न पक्षसंग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’ यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेतासमेत भेट्ने कार्यक्रम छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा रहेको छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले ‘अहिले कसलाई उम्मेदवार बनाउने

(Visited 875 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

४५२२ जनामा काेराेना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

साताका लोकप्रिय समाचार

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

ट्रेन्डिङ

पुनः देखियो कोरियामा कोरोना संक्रमण

सउल । कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा...

राजुलाई स्वर्ण

काठमाडौं । नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले...

सङ्घीयताले जनतालाई क्रमश सार्वभौम बनाउदैछ

पोखरा । नेपालमा संघीयता लागू हुनुअघिदेखि यसका अवसर र चुनौतीबारे छलफल हुँदै आएको छ । पछिल्लो प्रतिनिधिसभा विघटनपछि संघीयताकै भविष्यबारे पनि चिन्ता पोख्नेहरू बढेका...

अन्तर कलेज फुटबल : निहारिका र ग्रिनल्याण्ड भिड्ने

मोरङ, ५ चैत । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि निहारिका र ग्रिनल्याण्ड कलेज भिड्ने भएका छन् ।...

कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

एजेन्सी । फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले...

कोरोना संक्रमणबाट एकैदिन १७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ पुरुष तथा ५ महिला रहेका...

कोरोनाभाइरसको सन्त्रास: इटलीका एक दर्जन सहर बन्द

रोम । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरू फेला परेपछि इटलीले प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ । कोभिड–१९ का बिरामीहरूको संख्या ७९...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका युवा युवतीलाई सिकाइयो नाटक

काठमाडौं । मोफसलमा स्तरीय रंगकर्मीको अभाव महसुस गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशको धनगढी र लुम्बिनी प्रदेशको नेपालगन्जमा युवा पुस्तालाई नाट्य...

किशोरीलाई बलात्कारपछि विष खुवाएर मार्ने पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कारपछि विष खुवाएर हत्या गर्ने पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँलाई शनिबार प्रहरीले...

कोरोना संक्रमण प्रभाव: घना बस्ती र सहरी क्षेत्र जोखिममै

काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभाव घना बस्ती र सहरी क्षेत्रमा बढिरहेको पाइएको छ । सहरी क्षेत्रमा आवतजावत बढी हुने र भौतिक दुरी कायम...

दोलखा खुल्लमखुल्ला परीक्षा संचालन

दोलखा,६ चैत । कोरोना भाईरसको सम्भावित संक्रमणबाट हुने जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहिबारबाट एसईई समेत स्थगित गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालय लगायत बन्द...

किशाेरीलाई बेहाेस बनाएर बसभित्र बलात्कार गर्ने पक्राउ

काठमाडाै‌ । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेकाे...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)