९,१९६ कोरोनाभाइरस संक्रमित, ५० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  नेपालमा ९,१९६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।

२०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)

epaper

ताजा समाचार

चाइनाबजारको शुभारम्भ साउन १३ गते