Tuesday, June 22, 2021
Home अर्थ सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

राजधानी समाचारदाता,

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यसअघि धेरैपटक सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट पुष्टि भएपछि उनीहरुविरुद्ध उच्च अदालत हेटौंडामा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो । विभागका अनुसार जिल्ला प्रहरी कार्यालय हेटौंडाको प्रहरी टोलीले चेकजाँचको क्रममा रातोमाटे चेकपोस्टमा बिना बिल बिजक बसमा लैजाँदै गरेको ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएकोमा अनुसन्धान गर्दा राजस्व छली गरेको पाइएपछि गत १२ वैशाखमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको बताएको छ । विभागले अनुसन्धानका क्रममा भारत कर्नाटक राज्य बस्ने अब्दुल मजिद अनेकल, रोशन पटेल भनिने लुखमनुअल हाकिम र एसएम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङले पटकपटक सुन चोरी पैठारी गरेको पुष्टि भएको छ । उनीहरू विरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार ३ सय १६ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

यसैगरी, यस इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङविरुद्ध ४ करोड ३० लाख ७९ हजार ४ सय ३२ रुपैयाँ, भैरव स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठविरुद्ध ४ करोड ५६ लाख ६ हजार ८ सय २७ रुपैयाँ र काठमाडौं महानगरपालिका–२ बस्ने शंकर घिमिरेविरुद्ध ४ लाख २९ हजार ५ सय १३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरूविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को उपदफा (क) र (ग) बमोजिम बिगो रकम असुल गरी सो को शतप्रतिशत जरिमाना र कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको जनाएको छ ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

साताका लोकप्रिय समाचार

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान सख्त घाइते

  वीरगन्ज । नेपाली सेनाको चण्डी प्रसाद गणका एक सैनिक जवान आफ्नै राइफलको गोली लागी गम्भिर घाइते भएका छन् । उनको वीरगन्जमा उपचार हुन नसकेपछि...

ट्रेन्डिङ

जमुनामा रंगशाला निर्माण हुँदै

इलाम । पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा चर्चा कमाइरहेको इलामको सन्दकपुर गाउँपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निमार्ण कामको धमाधम भइरहेको छ ।...

सर्वदलीय बैठक : गणतन्त्रविरोधी गतिविधिविरुद्ध सत्ता र प्रतिपक्षको समान मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आह्वान गरिएको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठकमा सत्तापक्ष र मुख्य प्रतिपक्षी दलले गणतान्त्रिक परिवर्तनका पक्षमा...

पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा नारायण कोइराला निर्वाचित भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको अन्तिम मतगणना परिणाममा अध्यक्षका प्रत्यासी...

भारतीय मजदुर चढेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी – २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य...

खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

काठमाडौं । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानविन गर्छ : गृहमन्त्री

चुरे,मकवानपुर । गृहमन्त्री रामबहादुर थापाबादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिषयमा सरकारले छानविन गर्ने बताएका छन् । सेक्युरिटी प्रेस खरीदकाविषयमा अडियो सार्वजनिक भएसंगै सञ्चारमन्त्री...

कछुवाको गतिमा कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) स्थानीयस्तरमा फैलिने क्रम सुरु भए पनि सरकारले गर्दै आएको परीक्षण कार्य कछुवाको गतिमा अघि बढेको छ । द्रुतगतिमा परीक्षण...

गृहमन्त्री थापाबाट अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सेमीनार समापन

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, काठमाडौंको आयोजनामा यही माघ २५ र २६ गते संचालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध...

बाढीपहिरोको कहालीलाग्दो शृंखला

काठमाडौं । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य...

कमिशनको भरमा किसानको सट्टा व्यापारीको धान खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्नु भन्दा पनि व्यापारीहरुको धान खरिद गरेको रहस्य खुलेको छ । किशानलाई आत्मनिर्भर बनाउन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)