Sunday, June 13, 2021
Home Not-to-be-missed आयो, मातातीर्थ औंसीमा डा. डीआरको आमा गीत

आयो, मातातीर्थ औंसीमा डा. डीआरको आमा गीत

राजधानी समाचारदाता,

काठमाडौं । सम्पूर्ण आमामा समर्पण गर्दै डा. डीआर उपाध्यायले मातातीर्थ औंसीको अवसर पारेर आफ्नो नयाँ विश्व कीर्तिमानी गीत आमा रिलिज गरेका छन् । यो गीतको भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनबाट उनले आइतबार रिलिज गरेका हुन् ।

तीन साताअघि मात्र यो गीतले विश्व रेकर्ड बनाएको थियो । यो गीतमा सबैभन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा १ सय ५ पटक आमा शब्द प्रयोग गरिएको छ । गीतसंगीतमै गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल गीतकारका रूपमा डीआर परिचित छन् ।

त्यसैले आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को अवसर पारेर गीतको लिरिकल भिडियो आइतबार मात्र सार्वजनिक गरिएको गीतकार उपाध्यायले राजधानीलाई बताए । यो गीतलाई कृष्ण कार्कीले गाएका छन् । जसमा सागर अधिकारी ‘शरद्’को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

साताका लोकप्रिय समाचार

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

कृषि बजेटमा वृद्धि र चुनौती

मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ ।...

अर्थमन्त्रीको बजेट र गोठालाको खीर

अन्ततः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गएको जेठ १५ गते आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट सार्वजनिक गरे ।...

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

ट्रेन्डिङ

आत्महत्यापछि कोरोना पोजेटिभ आएका युवकको शव गाडियो

दैलेख । क्वारेन्टाइनमा १४ दिन वसेर आरडीटी चेकजाँच रिपोर्ट नेगेटिभ र आत्महत्यापछि कोरोना पोजेटिभ देखिएका दैलेख दुल्लु नगरपालिका १० का एक युवकको शुक्रवार शव...

सेयर बजारमा हरियाली, ४१.३६ अंकले बढ्याे

काठमाडाैं । लामो समयदेखि सुस्त बनेको बजारले पछिल्ला केही दिनदेखि विस्तारै गति लिने संकेत देखाएकाे छ । बजारमा सेयरको भाउ सस्तो भइरहेको छ ।...

बामरोल लुब्रिकेन्ट बजारमा

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको १ सय ५३ वर्ष पुरानो कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ । सो लुब्रिकेन्ट...

सीमा नाकामा गम्भीर बेवास्ता

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ...

राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन

लिमा।  संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १ सय वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन...

कुखुरा व्यवसायमा दुई अर्ब बढीको नोक्सान

काठमाडौं । सरकारले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसलाई फैलिन नदिन गरेको मुलुक लकडाउनले कुखुरा व्यवसायमा १० दिनमा २ अर्ब बढीको नोक्सान भएको छ ।...

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

बेथिति बढेको भन्दै बौधीमाई नगरपालिकाका स्थानीय आन्दोलित

गौर। रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन...

विद्युत्मा नयाँ महसुल दर, आयोगले सार्वजनिक सुनुवाइ गर्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक...

अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण

सिड्नी । अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ । उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)