Friday, June 18, 2021
Home प्रदेश सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् ।

मंगलबार जुमको माध्यमबाट महासंघमा बसेको दोस्रो बैठकमा विशेष प्रस्तावको रुपमा राख्दै उनले पत्रकार अस्पताल र पत्रकार विद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

पत्रकार महासंघ महासचिव रोशन पुरीले बैठकमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने प्रस्ताव आएको बताए । सो प्रस्तावको बिषयमा छलफल गरेर अगामी दिनमा निर्णय गरिने उनले बताए ।

‘पत्रकार महासंघले सात वटै प्रदेशमा अस्पताल र बिद्यालय स्थापना गर्नुपर्छ । यसले पत्रकार मात्रै नभई पत्रकारका परिवारका साथै सर्वसधारणले समेत लाभ लिनसक्छन्’ केन्द्रीय सदस्य साहले भने, ‘मैले बैठकमा सोही बिषयलाई समेटेर बिशेष प्रस्तावको रुपमा छलफलका लागि प्रस्ताव गरेको छु ।’

संघीय, प्रदेश र स्थानीय तह गरी तीनै तहको सरकारको सहयोग तथा पत्रकार महासंघको आफनै कोषबाट खर्च गरी पत्रकार अस्पताल र बिद्यालय स्थापना गर्न सकिने तर्क उनको रहेको छ ।

यसैगरी कोरोना भाइरसका कारण मृत्यु भएका पत्रकारका परिवारलाई पाँच लाख र उपचाररत संक्रमित परिवारलाई समेत आर्थिक सहयोग महासंघको तर्फबाट गर्नुपर्ने प्रस्ताव साहले गरेका छन् ।

कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा नराम्रो प्रभाव परेकाले ति सबै समस्याको समाधानका लागि महासंघले पहल गर्नुपर्ने माग उनले गरेका छन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्रेन्डिङ

कौटिन्होको चोट गम्भीर

क्याटलान । क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको...

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

काठमाडौँ । पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

पहिरोमा परी एक जना बेपत्ता, ३ को उद्दार

दोलखा । दोलखामा गौरीशंकर गाउँपालिकामा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् । गएराति परेको भीषण बर्षापछि गौरीशंकर गाउँपालिका–८...

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

रुपन्देही । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न...

नेपाली सेनाका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली सेनामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले गत शनिबार ती चिकित्सकलाई संक्रमण भएको...

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए),...

अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ...

सर्लाहीमा ट्याक्टरको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा ट्याक्टरको ठक्कर बाट एक जना प्रहरी हवलदारको मृत्यु भएको छ । मधुबनि बरहथवा सडकखन्ड अन्तर्गत रामनगर ७ गडहियामा नम्बर नखुलेको...

प्रदेश तहका पाठ्यक्रम रूपांकन

अधिकांश अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, नेटवर्क, सञ्जाल, महासंघ, संवैधानिक आयोग, विषयगत आयोग, विभिन्न अनुसन्धान केन्द्र तथा तालिम प्रतिष्ठान पाठ्यक्रमका लागि छलफल चलाइरहेका छन्...

प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई लगाएर चित्त बुझाए

इलाम । प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)