Tuesday, June 22, 2021
Home प्रमुख चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

राजधानी समाचारदाता,

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

साताका लोकप्रिय समाचार

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

ट्रेन्डिङ

ट्याक्टरले किचेर चालकको मृत्यु

संखुवासभा । उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ बर्षीय...

घरको छ्तबाट लडेर जोशीको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरमा भिमदत्त नगरपालिकामा घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ । भिमदत्त नगरपालिका-२ स्थित आफ्नै दुई तल्ले घरको छ्तबाट लडेर वडानम्बर...

इलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु

इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको निधन भएको छ । सन् २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको...

अन्तर्राष्ट्रिय सहकारी दिवस र नेपाल

सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत प्रत्येक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने चलन छ । यो सन् १९९५ बाट संयुक्त राष्ट्रसंघले पनि...

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले...

गण्डकी प्रदेशमा १७ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी...

कोरोना भाइरस संक्रमण : नेपाली ल्याउने विषय अझै अन्योल

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले...

खाद्य कम्पनीले अनलाइनमार्फत होम डेलिभरी गर्ने

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण...

नाका प्रवेशमा चेकजाँच फितलो, जोखिम अझै बढ्न सक्ने

काभ्रेपलाञ्चोक । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै जिल्लाको सिमा प्र्रवेश नाकामा थप कडा गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जिल्ला प्रवेश नाका...

सानुमायाको ६० लाख यसरी चोरियो

काठमाडौं । तारकेश्वर नगरपालिकाकी सानुमाया लामासंग पैसा थियो । रामचन्द्र कुँबरले सानुमाया संग पैसा भएको जानकारी पाइसकेका थिए । रामचन्द्रले सानुमायालाई आग्रह गर्दै भने...

उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो...

विपन्नका लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर

२ हजार रुपैयाँमा कोभिड–१९ संक्रमण भए-नभएको जाँच गराउन सकिने भनी सरकारले निर्णय गरिदिए पनि विपन्नका लागि यो असम्भवजस्तै बनेको छ । आउँदाजाँदा बस भाडासम्म...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)