Sunday, June 13, 2021
Home Editor-Picks ‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

राजधानी समाचारदाता,

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक/एक खोप केन्द्र रहेका छन् ।

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले  जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

साताका लोकप्रिय समाचार

नगर प्रहरीको दिक्षान्त समारोह समापन

मुगु । जिल्लामा रहेको एकमात्र नगरपालिका छायानाथ रारा नगर पालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी तिन महिने तालिम समापन गरी नगर प्रहरीलाई...

मुलुकको हितका लागि सत्तारूढ दलको एकता आवश्यक

सत्तारूढ दल नेकपा एमालेमा देखिँदै आएको विवाद र संकट मथ्थर भई पार्टी एकजुट हुन सकेमा त्यो समग्र मुलुककै हितमा हुनेछ । राजनीतिक दलहरू लोकतान्त्रिक...

अगस्टदेखि अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

ट्रेन्डिङ

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

बजेटमा छायांकन नेपाल र बन्द हललाई सहुलियत

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को बजेटमा छायांकन नेपाल परियोजना र कोभिड–१९ का कारण बन्द रहेको सिनेमा घरलाई सहुलियत दिने पक्षलाई समेटिएको छ ।...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । ...

कोरोनाले विश्व फिल्मी बजार प्रभावित

न्युयोर्क । कोरोना भाइसर विश्वव्यापी रूपमा फैलिँदै गर्दा विश्वभरिकै मनोरञ्जन बजार प्रभावित भएको छ । कोरोनाको त्रासले सिनेमा हल बन्द हुने क्रम जारी छ...

सर्वोच्च अदालतको ऐतिहासिक फैसला : लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर...

घट्दै सक्रिय संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या दैनिक रूपमा घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ मात्रै...

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित...

मध्यरातमा उथल पुथल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्री ओलीकाे शिफारिसमा शुक्रबार मध्यराति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रतिनिधिसभा...

गुरुकुलविरुद्ध आधुनिक शिक्षा

अाका बालबािलका समुदायकाे परम्परागत ज्ञानवाट निकै टाढा हुँदै गएका छन् । डिग्री हासिल गरेर पनि मातृभाषा, संस्कृति, संस्कार, चालचलन, शिष्टाचार एवं लोकविद्यामा...

सिरहामा चिसोका कारण चार जनाको मृत्यु

लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल...

इलाममा १६ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन् । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार...

कोरोना परीक्षण शुल्क २ हजार मात्रै

काठमाडौं । कोरोना भाइरस परीक्षणका लागि सरकारले शुल्क समायोजन गरेको छ । सरकारले देशभरका अस्पतालमा पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम गरेको हो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)