Sunday, June 13, 2021
Home Breaking News बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

राजधानी समाचारदाता,

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न आग्रह गरेको छ । यसैगरी, कुनै परिस्थितिवश इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनपछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुनेगरी नवीकरण गर्न सकिने संघले जनाएको छ ।

निषेधाज्ञामा कतिपय मुद्दती खाता नवीकरण गर्नकै लागि बैंंकमा जाने गरेका छन् । सीमित शाखा मात्रै खुल्दा बैंकमा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ । यसैलाई मध्यनजर गर्दै बैंकर्स एसोसिएसनले बैंकिङ कारोबार घरैबाट गर्नका लागि यस्तो आग्रहसमेत गरेको जनाएको छ ।

मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्य गर्न सकिने जनाउँदै एसोसिएसनले सकभर बैंकमा उपस्थित नहुन आग्रह गरेको छ । यसैगरी, सामान खरिद गर्दा उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्न एसोसिएसनले आग्रह गरेको छ ।

बैंकिङ कारोबार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवासमेत उपलब्ध भएको बैंकर्स संघले जनाएको छ । बैंकमा भिड कम होस् भन्नका लागि बैंकहरुले हाल विभिन्न पाँच सेवा मात्रै सञ्चालनमा ल्याएका छन् ।

जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक तथा आईपीएस र आरटीजीएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सेवा मात्रै प्रदान हुने बताएको छ । यसै विज्ञप्तिमार्फत पुनः संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

खोप वाचा अन्योलमै

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका,...

विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

नेपालमा अहिले एक दर्जन बढी संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी...

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ...

ट्रेन्डिङ

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

कोरोनाविरुद्ध सर्तकता : १५ दिनसम्म हाट बजार नलाग्ने

बर्दिया । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न यहाँ विशेष सर्तकता अपनाइने भएको छ । कोरोना भाइरससंक्रमणको रोकथाम तथा नियन्त्रणको लागि १६ बुँदे...

रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि...

कोरोनाले मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका...

सुनसरीका २० जना पत्रकारको स्वाब परीक्षण

इटहरी । सुनसरीका पत्रकारहरूको पीसीआर विधिबाट कोरोनाको परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ । इटहरीको जनता माविमा भएको परीक्षणमा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता...

इलाममा क्वारेन्टाइनमा खटेका सेनाका जवानमा कोरोना संक्रमण

इलाम । इलाममा मंगलबार दुई जनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाइनको सूरक्षाका लागि खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी...

सुदूरपश्चिममा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ...

बस्न छोडेको घरमा चितुवाका चार बच्चा फेला

लमजुङ । लमजुङमा एक पुरानो घरमा चितुवाका चारवटा बच्चा फेला परेका छन् । बेसीसहर नगरपालिका– २ को बगाले गाउँमा रहेको मानिस बस्न छाडेको घरमा...

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

नेपाल भारत सिमामा गोली लागेर एक युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदि पारी दोधाराचाँदनी नगरपालिकासंगै जोडिएको भारतीय क्षेत्रको गढिगोठ जंगलमा नेपाली एक युवक गोलि लागि घाइते भएका छन् । सोमबार साँझ साडे...

५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल

सुकुटे । राष्ट्रिय सभामा मनोनीत गर्ने सदस्य,एमसीसी लगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद भइरहेको बेला आराम र शुक्रबार देखि सुरु भएको सुकुटे महोत्सव...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)