एमालेकाे १२१ र जसपाकाे १६ जनाकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे पनि दाबी

काठमाडाैं ।  नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।

उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

बालुवाटारमा शुक्रबार दिउसाे भएकाे  सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर