बैंकर शेरचनकाे शब्दमा प्रकाश र मेलिनाकाे स्वर

काठमाडाैं । प्रभु बैङ्कका प्रमुख कार्यकारी आधिकृत (सीईओ) अशोक शेरचनको शब्द रचनामा ”प्रार्थना” नामक गीती एल्बम सार्वजनिक भएको छ।

शेरचनको शब्द रचनामा तयार पारिएको ‘प्रार्थनामा प्रकाश सपुत र मेलिना राईको आवाज छ । गीतमा कोभिड- १९ बाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा संक्रमितको स्वास्थ्य लाभको लागि प्रार्थना गरिएको छ ।

”प्रार्थना”मा गायक सपुत र गायिका राईले आफैँ अभिनय गरेका छन् । गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् भने भिडियोको निर्देशन प्रवेश पौडेलले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी