Sunday, August 1, 2021
HomeNot-to-be-missedयुरोकपः इटाली नकआउट चरणमा

युरोकपः इटाली नकआउट चरणमा

एजेन्सी,
sharethis

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरण्ममा प्रवेश गरेको हो ।

इटालीको रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्वीट्जरल्याण्ड्लाई ३–० ले पराजित ग-यो । इटालीको जितमा म्यानुएल लुकाटोलीले २ र सिरो ईमोबिलले १ गोल थपे ।

समुहको अर्को खेलमा गएराति टर्कीलाई २–० ले हराउँदै वेल्सले पनि अर्को चरणको संभावना बलियो बनायो । वेल्सको जितमा आरोन राम्से र कोनोर रोबर्ट्सले एक–एक गोल गरे ।

अब समूह चरणको अन्तिम खेल इटालीले वेल्ससँग खेल्ने छ भने स्वीट्जरल्यान्डले टर्कीसँग खेल्नुपर्नेछ । वेल्सको चार अंक र स्वीट्जरल्यान्डसँग १ अंक छ । वेल्सले इटालीलाई बराबरीमा रोके पनि नकआउट चरणमा पुग्नेछ । स्वीट्जरल्यान्डले टर्कीलाई पराजित गरे उसको खातामा पनि चार अंक हुनेछ । तर नकआउट चरणमा पुग्नका लागि उसले वेल्स र इटालीको खेल पनि कुर्नुपर्ने हुन्छ ।

युरोकप अन्तर्गत समुह ‘बि’ को खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको छ ।

युरोकपमा आज पनि ३ खेल हुनेछन् । समुह ‘बि’ को खेलमा डेनमार्क र बेल्जीयम भिड्नेछन् । यो खेल नेपाली समयअनुसार वेलुकी पौने १० बजे डेनमार्ककको कोपन हेगनमा हुनेछ । साँझ पौने ७ बजे रोमानियाको बुकारेष्टमा समुह ‘सि’ को युक्रेनले उत्तरी मेसेडोनियासँग खेल्ने छ । र, १ बज्न १५ मिनेट बाँकी रहँदा नेदरल्याण्ड्ले एम्सटरडमको घरेलु मैदानमा अष्ट्रियाको सामना गर्नेछ ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

सर्लाहीमा हात्ती आंतक एकको मृत्यु, एक घाईते

सर्लाही । सर्लाहीमा जंगली हात्तीको आंतक बढेको छ । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हरिवन...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

ट्रेन्डिङ

प्रक्रियाबाटै नयाँ सदस्यसचिव

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले अब ऐनअनुसार नै नेपाली खेलकुदको अभिभावक सस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि...

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)