Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ३सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

राजधानी समाचारदाता,
sharethis

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकमा सहयोग उपलब्ध गराउने भएको हो । क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग गर्न अपिल गेरको छ।

संघले यस अघि जेठ २४ गते सोमबार नेपालमा कोरोना ९कोभिड–१९० महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्न संघ सस्थासँग सहकार्य गरी ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

साताका लोकप्रिय समाचार

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

  काठमाडाैं ।  सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको...

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

ट्रेन्डिङ

उदयपुरमा भेटिएका संक्रमितले वीरगञ्जका संक्रमितसँगै ३ जिल्ला घुमेको पुष्टि

काठमाडौं । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित जोगबनी नाका हुँदै नेपाल प्रवेश हुन् । उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा...

अन्त्येष्टिपछि कोरोना पुष्टि, दुई सय मलामी क्वारेन्टिनमा

पोखरा । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारक्रममा मृत्यु भएकी एक महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । उनको अन्त्येष्टिमा मलामी गएका  प्रदेश...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)