Tuesday, August 3, 2021
Homeप्रमुखजब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

भविन कार्की,
sharethis

संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः रोक लगाउँदै आएको छ । जिल्ला प्रशासनले विवाह समारोहमा १५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन नै दिएको छ । तर, पनि यातायात सुविधा भएको ठाउँमा दुलाहाले सकेसम्म दुलही ल्याउन गाडीकै प्रयोग गरेको देख्न सकिन्छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–८ का एक व्यक्तिले भने कोरोना संक्रमणबाट जोगिन र निषेधाज्ञाका कारण मोटरसाइकलमै बेहुली भिœयाएका छन् । खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले कोरोना भाइरसको त्रास र निषेधाज्ञाका कारण बिनातामझाम मोटरसाइकल चढाएर बेहुली भिœयाएका हुन् । उनी बेहुली लिन धर्मदेवीको आँखीभुइँ गएका थिए ।

कोरोना भाइरस संक्रमणको त्रास र निषेधाज्ञाका कारण आफूले सामान्य तरिकाले गरेको दुलही ल्याएको सन्तोषले बताए ।
दुलाहा सन्ताषले धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । यसका लागि उनी पाँच सात जना आफन्तसहित बेहुलीको घर पुगेका थिए ।

कोरोना भाइरसका त्रासका कारण दुवैतिर थोरै व्यक्ति भेला भई विवाह सम्पन्न भएको उनले बताए । संखुवासभामा हालसम्म १ हजार ५ सय ९४ जना कोरोना संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

(Visited 352 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

साताका लोकप्रिय समाचार

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन...

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

  काठमाडाैं ।  सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

ट्रेन्डिङ

साउन ३२ गतेसम्म सुनसरीमा निषेधाज्ञा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ साउनसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि प्रशासनले २६ गते रातीसम्म मात्रै जिल्लाभरी...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)