काठमाडौं । काठमाडौं महानगरपालिकाले १, ३ र ४ कात्तिकको फोहर आफ्नै घरमा संकलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ती दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर घरमै सङ्कलन गरी राख्न अनुरोध भएको हो । जम्मा भएका फोहरलाई कुहिने र नकुहिनेलाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छिन् ।
ती दिनबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)
सम्बन्धित समाचार
आज संघीय संसद्का चालु दुवै सदनको अन्तिम बैठक बस्दै, यस्ता छन् कार्यसूची
फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
प्रस्तावित राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने, १३ जनाविरुद्ध सात उजुरी दर्ता
बेनी–जोमसोम–कोरला सडक : मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलियो
बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता
कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै






