इलाममा लागुऔषधसहित दुई जना पक्राउ

इलाम । इलाममा लागुऔषध ब्राउन सुगर ४.५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने बर्ष २५ को रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० को बिशाल सिवा रहेको प्रहरीनायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिएका छन् । पक्राउ पर्ने दुबैलाई जिल्ला प्रहरी कार्यालय इलाममा अनुशन्धान र्भरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची