एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने

 

काठमाडाैं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका सन्दर्भमा लिएर जनतामा जाने निर्णय गरेको हो ।

संसद भवन नयाँ वानेश्वरमा  बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतले संविधानका धारा र उपधाराको अपव्याख्या गरेर फैसला आएको धारणा राखे।

प्रमुख सचेतक विशाल भट्टराईले  निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी अदालतले फैसला गरेकाे भन्दै  जनताको बीचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेकाे बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ