भाेली सार्वजनिक बिदा

काठमाडाैं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 608 times, 1 visits today)

epaper

ताजा समाचार

इरान आक्रमणमा ४० जनाको मृत्यु, ४५ घाइते