Sunday, August 1, 2021
HomeNot-to-be-missedअल्बर्ट आर्सनलमा अनुबन्धित

अल्बर्ट आर्सनलमा अनुबन्धित

एजेन्सी,
sharethis

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ । आर्सनलले बेल्जियन क्लब एन्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि १८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । सम्झौताअनुसार २१ वर्षीय मिडफिल्डर २०२६ सम्म आर्सनलमा रहने छन् ।

एन्डरलेक्टको एकेडेमीमा हुर्किएका अल्बर्टले सन् २०१७ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले एन्डरलेक्टका लागि ६९ खेलमा ३ गोल गरेका छन् । अल्बर्ट बेल्जियमको उमेर समूह यू–१७, यू–१९ र यू–२१ टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । उनले यू–२१ टोलीबाट ६ खेलमा २ गोल गरेका छन् ।

उनलाई गत मार्चमा बेल्जियमको सिनियर टोलीको प्रशिक्षणमा डाँकिएको थियो । १८ मिलियन पाउन्डमा अल्बर्ट आर्सनलको प्रि–सिजनको फ्लोरिडा भ्रमणदेखि टोलीमा जोडिने सम्भावना छ । अब उनले प्रशिक्षक मिकेल अर्टेटालाई प्रभावमा पार्दै पहिलो रोजाइमा पर्न मिहेनत गर्नुपर्ने छ । उनले आर्सनलमा २३ नम्बरको जर्सी लगाउनेछ । जहाँ साम्बी लेखिनेछ ।

(Visited 16 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

भाउजुसँग देवर सल्केपछि भ्रुण हत्या

बाग्लुङ । ‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा...

आयातित इन्धनको व्यवस्थापन

२०७४ फाल्गुन २० देखि अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

ट्रेन्डिङ

फ्रान्सेली विद्यालय अर्को दुई साता बन्द

पेरिस। कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान ‘कम्तीमा’ आगामी दुई साता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै...

दलीय अधिकार नेताको खल्तीमा

विश्व नै अहिले कोरोना संक्रमणविरुद्ध लडिरहेको छ । नेपाल पनि कोरोना समस्याबाट तंग्रने प्रयासमा छ । यही बेला नेपालले बाढी पहिरोको उच्च जोखिम व्यहोर्नुप¥यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)