Sunday, August 1, 2021
Homeखेलफ्रेन्ड्समा नयाँ कार्य समिति

फ्रेन्ड्समा नयाँ कार्य समिति

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । दीपक थापाको अध्यक्षतामा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सको नयाँ कार्यसमिति चयन भएको छ । गत असारमा भएको साधरण सभाले दीपक थापालाई नै कार्य समितिको संयोजक चयन गरेको थियो । कार्य समितिमा ११ जना हुनुपर्ने भए पनि सोमबार १० सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

एक वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेको नवनियुक्त अध्यक्ष दीपक थापाले जानकारी गराए । उपाध्यक्षमा ध्रुवलाल तण्डुकार र अनिल श्रेष्ठ छन् । सचिवमा राजेन्द्रप्रसाद बिडारी र कोषाध्यक्षमा राजु केसी रहेका छन् । सदस्यमा कल्पना रोक्का, बेखा श्रेष्ठ, साहिला महर्जन, बिक्रम खनाल र सरोज केसी रहेका छन् । नयाँ कार्यसमितिलाई क्लबका मुख्य संरक्षक नरसिंह व्यञ्जनकारले पद तथा गोपनियताको सपथ गराएका हुन् । कार्यकाल ३ वर्षको हुनेछ ।

(Visited 10 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका...

तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

कैलाली । नेपाल आईटीएफÞ तेक्वान्दो महासंघ अन्तर्गत सुदुर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ । सुदुर पश्चिमकै नमूना...

उपेन्द्र यादव पक्ष आधिकारिक जसपा

  काठमाडाैं ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई...

ट्रेन्डिङ

संसदमा आज : इन्धनमा कर थपेकाेमा आपत्ती

काठमाडाैं । सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी...

राउटेको अस्तित्व संकटमा

सुर्खेत । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)