Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picks‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

राजधानी समाचारदाता,
sharethis

 

चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ ।

नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम नै उनको मृत्युको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेपछि उनीहरुको सम्बन्ध सार्वजनिक भएको हो ।

सुकदेव नातमा सुजिताको ठूलो बाको छोरा हुन् । उनीहरु दाजु बहिनी भएपनि प्रेम सम्बन्धका रहेको अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेका उनीहरु एक अर्कासंग टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले विवाह प्रस्ताब गरेको र सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

सुजिताकी आमा अम्बिका भण्डारीको जाहेरीपछि सुकदेवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गत असार ११ गते घरबाट हराएकी सुनिता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन् ।

मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ भने सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 69 times, 1 visits today)

आजको समाचार

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

साताका लोकप्रिय समाचार

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

पोखरामा सेतो पुतलीकाे बिगबिगी, २४ घन्टाभित्र उपचार नपाए आँखाकाे ज्याेती गुम्ने

  पोखरा । पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको...

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

  चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार...

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु ३घाइते

बैतडी । बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुंगा खस्दा एकजना यात्रुको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको...

च्याम्पियन्स लिगः चेल्सी र म्युनिख सफल

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इग्लिस क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर...

ट्रेन्डिङ

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा...

कोरोनाबाट विदेशमा थप ११ जनाको निधन

काठमाडैँ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)