संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यस’bout छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना छ ।

अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि नाम मात्रैको जस्तो देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन भइरहेको छ । जसका कारण निषेधाज्ञा नाम मात्रैको जस्तो देखिएको हो ।

पछिल्ला सदनमा कोरोना संक्रमण दर दैनिकजसो बढिरहेको छ । हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक