Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड स्थापना

रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड स्थापना

,

काठमाडौं । ‘रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड’ को स्थापना गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ काठमाडौँले यहाँ आज पत्रकार सम्मेलन गरी १५ हजार अमेरिकी डलर बराबरको सो पुरस्कारको घोषणा गरेको हो ।

यो पुरस्कार यस वर्ष आधारभूत शिक्षा र साक्षरता अभियानमा निःस्वार्थभावले सेवामा समर्पित नेपालसहित बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा उल्लेख्य योगदान पु-याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने छ । पुरस्कारका लागि सार्कका सातै देशमा आवेदन खुला गरिएको डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

रोटरी डिष्ट्रिक्टले सन् २०१० मा रु १० लाखको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सिलेन्स’ नामक राष्ट्रियस्तरको पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ । सो पुरस्कारलाई भविष्यमा दक्षिण एशिया र अन्य देशमा समेत पु¥याउने उद्देश्यअनुरुप ‘रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड’ को स्थापना गरिएको उहाँको भनाइ छ । पुरस्कारका लागि रोटरी डिष्ट्रिक्ट कार्यालय थापाथली र देशभरका १२४ क्लबबाट अनलाइन आवेदन दिन सकिने छ । आवदेन बुझाउने मिति आगामी चैत १० सम्म रहेको छ भने विसं २०७७ जेठ ३ गते पुरस्कार प्रदान गरिने छ ।

नेपालमा रोटरीको शुरुआत सन् १९५९ मा भएको थियो । सन् २००८ मा नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १२४ रोटरी क्लबले स्थानीयस्तरमा काम गर्दै आएका छन् ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

म मजदुर मायाको

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

ट्रेन्डिङ

कविता महोत्सव मङ्सिर २९ मा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक...

लकडाउनमा प्रदर्शन गरे कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । लकडाउनका बीचमा देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । राजधानी सहित देशभर विभिन्न बाहनामा प्रदर्शन...

वालरोग विशेषज्ञ डा. सूर्यनारायणलाई कोरोना संक्रमण

जनकपुरधाम । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहित ४८ जनामा धनुषामा आज कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य...

पार्टीको हित विपरित काम गर्नेलाई ठाउँको-ठाउँ कार्वाही गर्छौं : अध्यक्ष बोगटी

सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीले सरकार र जनप्रतिनिधिको अनुगमन तथा निगरानी गर्ने भएको छ । नेकपाको दोस्रो पूर्ण बैठकमा...

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध १८ वैशाखसम्मका लागि गप गरिएको छ । सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस् भनी ३...

भ्रष्ट न्यायाधीश र प्रहरीलाई कारबाही गरेपछि नियन्त्रण हुन्छ बलात्कार

सिरहाको विष्णुपुर–१ मा २० वर्षीय तन्नेरी मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीया किशोरीलाई बलात्कार गरे । बलात्कृत भैसकेपछि एउटी किशोरीले कुन हदसम्मको मानसिक पीडा झेल्न...

कित्ताबन्दीमा नेपाली राजनीति

देशमा संसद् विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएपछि राजनीतिक विवाद चुलिन पुगेको छ । ताजा जनादेशका लागि निर्वाचनमा जाने वा विघटित संसद् दुई वर्षका...

प्रदेश २ को सबै सीमा नाका बन्द

महोतरी । कोरोना भाइरसको उच्च जोखिम बढेपछि भारत बिहार राज्यसँग जोडिएका महोत्तरी र धनुषाको ४९ वटा नाका बन्द गरिएको छ । महोत्तरीको १२ र...

भारतबाट फर्केकालाई लिएर सल्यान जाँदै गरेको बस दुर्घटना, १२ को मृत्यु, २१ घाइते

नेपालगञ्ज । बाँकेमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु भएको छ भने २१ घाइते भएका छन् । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि...

लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

लमजुङ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङ चिसापानीको बुद्धोदय माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ बर्षीय...

आठ महिनादेखि खाद्यको गोदाममा कुहिएको चामल छानबिनमै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य तथा व्यापार कम्पनीका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममा कुहिएको चामलको छानबिनमा ढिलासुस्ती गरिरहेको छ । ३ मंसिरमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)