Wednesday, June 3, 2020
Home प्रदेश लागुऔषध सहित एक महिला पक्राउ

लागुऔषध सहित एक महिला पक्राउ

बारा । भारतीय नाकामा भारी मात्रामा लागुऔषध सहित एक जना महिला पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नंम्वर १०, मटिअर्वा नाकाबाट लागु औषध सहित एक जना महिला पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नंम्वर २७, सिसवामहेशपुर घर भई हाल वडा नंम्वर ४ मा डेरा गरि बस्ने वर्ष ५० वर्षीया सुदमिया राम रहेकी छन् ।

सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको कमाण्डमा खटेको पाँच जनाको मोवाईल टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लागुऔषध चेकजाँच गर्ने क्रममा पकडिघाटबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकोबाट प्रोमेथेक्साईन चार सय, नोफिन चार सय र डाईजेपम ईन्जेक्सन चारसय गरि जम्मा १२ सय पिस पक्राउ गरिएको सशस्त्र प्रहरी लक्ष्मण जोशीले बताए ।

विरगंज भन्सार कार्यालयका अनुसार मटिअर्वा नाकाबाट विगत ७ महिनामा लगभग १ करोडको मालसमान पक्राउ गरिएको जानकारी गराएका छन । भन्सारको नाकामा कडाई हुनासाथ विगत भन्दा राजस्वमा दश गुणाले बृद्धि भएको भन्सार कार्यालयका नागेन्द्र यादवले जनाएका छन ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौँ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई...

सर्लाहीमा प्रहरी जवानसहित एकैदिन थपिए २१ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा प्रहरी जवानसहित एकैदिन २१ जना कोरोना संक्रमित थपिएको छ । ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १२ जना र बलरा नगरपालिकाकामा एक...

रुकुम घटनाका दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो-याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको...

भर्खरै

पाँच सहसचिवको सरुवा

काठमाडौ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५ जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौँ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई...

स्याङ्जामा कोरोना संक्रमित बढ्दो, एक साता नहुँदै १२ जनामा संक्रमण

स्याङ्जा । स्याङ्जामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । सिमा नाकामा अलपत्र परेका स्याङ्जावासीलाई उद्धार गरे सगै उनीहरुको पिसिआर टेष्ट हुन...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)