लन्डन । युरोपा इङलिस कन्फेरेन्स लिगको पहिलो प्ले अफमा टोटनहामलाई स्तब्ध पार्दै पाकोस दि फेरिरा विजयी भएको छ । बिहीबार राति सम्पन्न खेलमा फेरिराका लुकास डि सिल्भाले ४५ औ मिनेटमा टोटनहाम विरुद्ध मात्र १ गोल गरेका थिए ।
अप्रत्यासित यो हारसंगै अघिल्लो खेलमा विजयको दावेदार मानिएको म्यानचेष्टर सिटीलाई पराजित गरी अघि बढेको टोटनहामको विजयी यात्रामा धक्का लागेको छ । लुकास सिल्भाले क्रिष्चियान रोमेरोले निकालेको पासलाई सिधै गोलमा परिणत गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)






