काठमाडाैंमा गाईजात्रा (फाेटाेफिचर)

 

काठमाडाैं ।  काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने चलन रहेको छ । काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।

कोरोना महामारीका कारण  स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ । सामाजिक दुरी कायम गरेर पर्व मनाउ अाग्रह गरेपनि सर्वसाधारणले ख्याल गरेकाे देखिएन ।

हेराैं केही तस्विर

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

दुई दिनमै ४ छोरी गुमाएकी विष्णु