Monday, September 27, 2021
Your Ads Here
Homeरोचकइतिहासमा आजः माइकल ज्याक्सनको जन्म भएकाे दिन

इतिहासमा आजः माइकल ज्याक्सनको जन्म भएकाे दिन

एजेन्सी,
sharethis

काठमाडाैं । इतिहासमा आज अगस्ट २९ मा पनि केही महत्वपूर्ण घटना भएका थिए । आज सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षणदेखि माइकल ज्याक्सनको जन्म भएको थियो । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

अन्तरीक्षमा पुग्ने पहिलो अफगानी

अब्दुल मोहम्द अन्तरीक्षमा पुग्ने पहिलो अफगानी हुन् । अफगान वायु फौजको पाइलटसमेत रहेका मोहम्द सोभियत अन्तरीक्ष यान सोयुज टीएएम ६ को कारिन्द दलको सदस्य बनेर सन् १९८८ को अगस्ट २९ मा अन्तरीक्षमा पुगेका थिए । उनले अन्तरीक्षमा ९ दिनसम्म विताएका थिए ।

सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षण

सोभियत युनियनले पहिलो पटक सन् १९४९ को २९ अगस्टमा आफ्नो आणविक बम परीक्षण गरेको थियो । फस्ट लाइटनिङ नाम दिइएको सो आणविक बम २२ किलोटन थियो । बमलाई कजाकस्तानको सेमीपलतिन्क परीक्षण साइटमा परीक्षण गरिएको थियो । सो बम म्यानहटन परीयोजनामा गुप्तचरले फ्याट मेन बमको अनुकरण भएको बताइएको थियो ।

माइकल फराडेको आविष्कार

सन् १९३१ मा माइकल फराडेले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन पत्ता लगाएका थिए । उनको आविष्कारले विद्युतीय उत्पादन, ट्रान्र्सफमर र इन्डक्सनलगायतका क्षेत्रमा सहज बनाएको छ । अंग्रेज वैज्ञानिक फराडे अनुसन्धानकर्ता थिए । इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनका अतिरिक्त उनले बेन्जेन र इलेक्ट्रोलाइसिस पत्ता लगाएका थिए ।

माइकल ज्याक्सनको जन्म

अमेरिकी गायक, लेखक, अभिनेता तथा डान्सर माइकल ज्याक्सको जन्म आज अर्थात २९ अगस्ट १९५८ मा भएको थियो । पप गीतका राजा भनिने ज्याक्सन २०औं शताब्दीका महत्वपूर्ण साँस्कृतिक हिरो हुन । चार दशक लामो करिअरमा संगीत, नृत्य, फेसनमा उनले पुर्‍याएको योगदानका कारण ज्याक्सन विश्वभर चर्चामा आए । आधुनिक इतिहासमा सबैभन्दा बढी पुरस्कृत हुने व्यक्ति ज्याक्सनको निधन ५० वर्षको उमेरमा सन् २००९ को जुन २५ मा भएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 62 times, 1 visits today)

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

साताका लोकप्रिय समाचार

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

  काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मानप...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

ट्रेन्डिङ

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री...

पैदलयात्रीको कथा : सप्तरीबाट हिँडेरै बर्दिया (फोटो फिचर)

सिमरा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयामा शुक्रबार साँझ १७ जनाको एक पैदल यात्रीको जथ्था भेटिए । उनीहरु सप्तरीबाट हिँडेको पाँच दिन भएछ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)