घनेन्द्रको आलोचनात्मक पुस्तक ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ बजारमा

काठमाडौं । स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ बजारमा आएको छ ।

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन ‘जबज’माथि आलोचनात्मक टिप्पणी गरिएको यस पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरी’bout विश्लेषण गरिएको छ ।

तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया
(Visited 460 times, 1 visits today)

epaper

ताजा समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा