एमाले महाधिवेशन : कोही भोट माग्दै, केही बधाई दिँदै (फोटोफिचर)

चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको दसौं महाधिबेशनमा सोमबारको दृष्य अलि फरक थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिनभर सर्वसम्मत्तिको प्रयाश गरे पनि सम्भव नभएपछि सोमवार निर्वाचन हुने पक्का भएको थियो ।
केही पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अध्यक्षलगायत केही पदमा निर्वाचन हुने भएको छ ।

सर्वसम्मत भएकाहरु कार्यकर्ताको बधाई लिँदै थिए भने उम्मेद्वारहरु भोट माग्न व्यस्त थिए । पहिलाे पटक इलाेक्ट्राेनिक मेसिनबाट भाेटिङ हुने भएकाले स्वयंसेवक प्राविधिक मतदातालाइ भाेट खसाल्ने तरिका पनि सिकाउदै थिए हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी