Thursday, April 22, 2021
Home खेल शसिन र दिपेश १०औं बबिन स्मृति ब्याडमिन्टन विजेता

शसिन र दिपेश १०औं बबिन स्मृति ब्याडमिन्टन विजेता

,

काठमाडौं । लतिलपुरका ससिन डंगोल र दिपेश शाक्य किङकम क्लब बानेश्वरको आयोजनमा भएको १०औं खुल्ला वविन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन् ।

सोमबार आयोजकको प्रांगणमा भएको प्रतियोगितामा योङस्टार क्लब ललितपुरका ससिन र दीपेशको जोडीले आयोजकका विकासचन्द्र राई र यम रानाको जोडीलाई २१÷१८, ११÷२१, २१÷१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपविजेता नगद ४० हजार र २५ हजारसहित मेडल प्रमाणपत्र र मेडल ट्रफी प्राप्त गरे ।
तेस्रोे स्थानमा लतिलपुरका योङस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।

भेटान्स डबल तर्फको खेलमा एभरेस्ट ब्याडमिन्टन क्लबका डीबी लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रोे स्थामा पेप्सी क्लबका कृष्णराम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रोे स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधान मन्त्री एवं संघीय संसद्का सभासद प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, बाग्मती प्रदेशका सभासद दीपेन्द्र श्रेष्ठ र राजेन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

साताका लोकप्रिय समाचार

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

दोस्रो लहरबाट बच्न समयमै उचित निर्णय

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेर समयमै उचित निर्णय लिएको...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

ट्रेन्डिङ

एन्फाका पूर्व महासचिव शाहीको निधन

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको...

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको छ । अस्पताल निर्माण र सञ्चालनका...

दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौैं । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको...

आधा डीआईजी पद कटौती हुँदै

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री...

केनको गोलमा टोटेनहमको जित

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को...

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा...

अबदेखि कोरोना संक्रमित १० दिन मात्र क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा...

अब आत्मनिर्भरताको बाटोतर्फ

नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेसँगै मुलुकमा उमंग र खुसी छाएको छ । यस कार्यलाई टुंगोमा पु¥याउन...

चिहानमा डोजर लगाउँदा स्थानीय आक्रोशित

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवास्थित चिहानडाँडामा डोजर लगाएर नेवार समुदायको समाधिस्थल भत्काइएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । सडक निर्माण गर्ने नाममा एक...

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप...

मदिरा सेवनबाट धनुषामा पाँच जनाको मृत्यु, एकको अवस्था गम्भीर

जनकपुरधाम । अत्यधिक मदिरा सेवनका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय...

कोशीमा हाम्फाल्नुअघि राजेशको फेसबुकमा यस्तो थियो स्टाटस

इटहरी । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हाम्फालेर एकजना युवा बेपत्ता भएका छन् । इटहरी १ का राजेश बानियाँले मंगलबार साँझ सप्तकोशीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)