दोस्रो चरणमा चुनाव हुने सम्भावना
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशसन अन्तर्गत सभापति पदका लागि मतगणना जारी छ ।
४१७४ मत गन्दा सेरबहादुर देउवाले १९९५ भोट पाएका छन् भने शेखर कोइरालाले १५४२ मत पाएका छन् ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसको विधान अनुसार सभापति हुनका लागि ५१ प्रतिशत भोट ल्याउनु पर्ने हुन्छ । पहिलो चरणबाटै सभापति हुनका लागि देउवाले २ हजार ३ सय ४० मत ल्याउनु पर्ने हुन्छ । अब पाँचसय मत मात्रै गन्न बाँकी रहेकाले सम्भावना देखिदैन ।
तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)






