मोटी मोटी खुशीका बोल्ड तस्विर (फोटोफिचर)

जेन्सी । पञ्जाबी चलचित्रकी एक नायिकाको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । खुसी गढवी नाम गरेकी मोडल हेर्दा अलि मोटी छिन् तर, उनको गालाको डिम्पलले प्रसंसकलाई भुतुक्कै बनाउने गरेको छ ।

उनी त्यति धेरै चर्चित कलाकार होइनन् तर, सामाजिक सञ्जालमा उनका लाखौं फ्यान छन् । सामाजिक सञ्जालका सक्रिय खुसीका केही तस्विर हेरौं ।

तपाइको प्रतिक्रिया
(Visited 1,269 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना