काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।
मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ ।
चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)






