Saturday, May 15, 2021
Home प्रदेश विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे

विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे

,

 

सिन्धुपाल्चोक।  भुमिगत नेत्रविक्रम चन्द विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रटरी भुवन सिं तामाङले पार्टी छाडेको घोषणा गरेका छन् । जिल्ला अदालत सिन्धुपाल्चोकबाट रिहा भएपछि तामाङले अदालत परिसरमा नै विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

मेलम्ची नगरपालिका–९ का तामाङले अब देखि कुनै पार्टीमा संलग्न नहुने भन्दै पार्टी परित्याग गरे । उनी २०७१ देखि विप्लव नेतृत्वको पार्टीमा लागेका थिए । पार्टीमा रहुञ्जेल विभिन्न जनवर्गिय संगठनमा रहेकाले अब आफू स्वतन्त्र भएको उनको भनाई छ । प्रहरीले तामाङलाई राज्य विरुद्धको कार्यमा लागेको आरोपमा प्रक्राउ गरेको थियो ।

यसअघि विप्लवमा जिल्ला सदस्य त्रिपाल तामाङ र न्यालम लामाले पार्टी परित्याग गरिसकेका छन् । प्रहरीले विप्लवका कार्यकर्ताहरु माथी निगरानी बढाएर पक्राउ गर्न थालेपछि धेरै कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन् । जिल्ला सेक्रेटरी तामाङ नेकपामा प्रवेश गर्ने जानकारी दिएका छन् ।

(Visited 230 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीले ट्वीट गर्दै भने ‘आउनुस् संगै बसेर छलफल गरम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुलाई सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि...

ट्रेन्डिङ

माधव नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गरियोस् : प्रभु साह

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

अस्पतालले फर्काएपछि कोरोना संक्रमित समुदायमा, डकाहा बजार शिल

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ९ का एक वृद्धमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु-याइएको छ । उनलाई कोरोना संक्रमण भएको...

रूपा र रजनी ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन’

काठमाडौं । अपांगता भाएका महिलाको कला प्रस्तुति तथा सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२१’को शीर्ष उपाधि रूपा पहाडी र रजनी राईले जितेका...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बधुबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई...

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि...

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडाैं ।  नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको...

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्कदा दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीषक मोहनबहादुर खाँणका...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत...

विवादमा कोरोना प्रभावित सिनेमाको सूची

काठमाडौं । चलचित्र विकास बोर्डको मागबमोजिम कोरोना संक्रमणबाट प्रभावित भएका चलचित्रको नाम नेपाल चलचित्र निर्माता संघले बोर्डमा बुझाएको छ । संघले बोर्डमा ६४ वटा...

‘बजेटसक्न असारे विकास हुन छाडेन’

काठमाडौँ । पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे...

सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

काठमाडौं । सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)