पूर्वंसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरनजिकै आज विहान पौने ८ बजे बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बास्कोटाको निर्माणाधीन घरलाई लक्षित गरी बिस्फोट गराइएको हो । बम विस्फोट कसले र किन गरायो भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक