रातो करको विरोधमा अभियन्ता (फोटोफिचर)

काठमाडौं । सरकारले सेनेटरी प्याडमा कर लगाएपछि अभियन्ताहरुले करको विरोधमा विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । शनिवार ललितपुरको जावलाखेलमा ‘रातो कर’को विरोधमा अभियन्ताहरुले साङ्केतिक प्रर्दशन गरे । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर