आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे

Arsenal's Alexandre Lacazette clears a ball during the EFL Cup semifinal, first leg soccer match between Liverpool and Arsenal at the Anfield Stadium in Liverpool, Thursday, Jan.13, 2022.(AP Photo/Jon Super)

लन्डन । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो ।

अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती