गठबन्धनका शीर्ष नेताबीच छलफल : गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो ।

बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।

त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौता’bout थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवाद’bout छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य