जनकपुरधाम । अत्यधिक मदिरा सेवनका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय बिलास मण्डल र ३० वर्षीय राजु महरा छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, एक जना बिरामी भएका छन् । उनको अवस्था पनि नाजुक छ ।
तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)






