जनकपुरधाम । जनकपुरधाम ६ स्थित गोरधोइ पोखरीमा २५ वर्षीया युवतीको शव फेला परेको छ । स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन गत दुई दिनदेखि हराइरहेकी थिइन् ।
मर्निंग वाक गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्यु’bout प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)






