चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित