‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न टोली परिचालन गरेको छ । हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको हो ।

सिन्धुली जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति पाएपछि प्रहरी खोजीमा जुटेको हो । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ । केही समयदेखि बम्जन बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 446 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन