१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा १२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

नेकपा एमाले

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नामपरिणाम
डोल्पाशे-फोक्सुन्डो गाउँपालिकाधावा सम्डुक गुरुङनिर्विरोध निर्वाचित
मनाङ्गचामे गाउँपालिकालोकेन्द्र बहादुर घलेविजयी
मुस्ताङलो-घेकर दामोदरकुण्डलोप्साङ छोम्पेल विष्टविजयी
मुस्ताङङिस्याङ गाउँपालिकाकान्छा घलेविजयी
मुस्ताङलोमन्थाङटसी न्हुर्वु गुरुङविजयी
मुस्ताङवारागुङ मुक्तिक्षेत्र गाउँपालिकारिङजीन नामगेल गुरुङविजयी

नेपाली कांग्रेस

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुख/उपप्रमुखको नामपरिणाम
मनाङनार्पाभूमि गाउँपालिकाकोन्जो तेन्जिङ लामा (अध्यक्ष)विजयी
मुस्ताङघरपझोङ गाउँपालिकामोहन सिंह लालचन (अध्यक्ष)विजयी
मनाङनासोंधनबहादुर गुरुङ   (अध्यक्ष)विजयी

नेकपा (एकीकृत समाजवादी)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुख/उपप्रमुखको नामपरिणाम
डोल्पाकाइके गाउँपालिकाअंगद कुमार राना (अध्यक्ष)निर्विरोध निर्वाचित
डोल्पाछर्का ताङसोङ गाउँपालिकfसोनाङ गुरुङ (अध्यक्ष)निर्विरोध निर्वाचित

नेकपा (माओवादी केन्द्र)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुख/उपप्रमुखको नामपरिणाम
डोल्पाजगदुल्लानारासिं रोकाय  (अध्यक्ष)विजयी
तपाइको प्रतिक्रिया
(Visited 567 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित