गर्भवती श्रीमतीसंग यौन सम्पर्क गर्नुस्, श्रीमती तृप्त हुन्छिन्


गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहदैनन् ।

कतिले यो पनि भन्छन् महिला गर्भवती भएको तीन महिनापछि यौन सम्पर्क गर्नु हुन्न । तर, मेडिकल साइन्स उक्त मान्यतासंग सहमत छैन ।

चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई यौनको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँँदा गरिएको यौन सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार यौन सम्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो । यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यौनको आनन्द बढी लिन्छन् । चिकित्सकको भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी