Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ कोरोनाको आशङ्का गरिएका ९ बिरामी स्वस्थ्य रहेको पुष्टि

कोरोनाको आशङ्का गरिएका ९ बिरामी स्वस्थ्य रहेको पुष्टि

,

लहान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

(Visited 128 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताका लोकप्रिय समाचार

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

शिक्षण संस्था,सिनेमा हल, डान्सबार बैशाख महिनाभर बन्द गर्ने निर्णय

काठमाडाैं ।  सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान...

ट्रेन्डिङ

इटहरीमा बुधबारदेखि पीसीआर परीक्षण नहुने

इटहरी । इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ । इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

अस्पताल बनाउन भाडामा जग्गा

काठमाडौं । संघीय सकारले अस्पताल बनाउन आफ्नो जग्गा नहुने स्थानीय तहलाई भाडामा जग्गा दिने भएको छ । सरकारले ५ देखि १५ बेडका अस्पताल बनाउन...

कोरोनाले उजागर गरेको वनक्षेत्रको अकल्पनीय सम्भावना

नेपालको आर्थिक विकासका लागि हामीले सधैं चर्चा गर्ने गरेको क्षेत्र कृषि, पर्यटन, जलस्रोत र भौतिक पूर्वाधार नै हो । तर, कोरोनाको कहरले धेरै कुरामा...

कक्षा १२ परिक्षा : समय डेढ घण्टा (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि...

कमला नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लहान । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै...

रोनाल्डो आइसोलेसनमा

रोम । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । लकडाउनकै समयमा रोनाल्डो पोर्चुगलबाट इटाली फर्केका...

परीक्षा हलमा मेयरको फोटो सेशन, उपमेयरको मोबाइलमा कुराकानी !

जनकपुरधाम । यो दृश्य जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता कुमारी मिश्रको रहेको छ । उनले परीक्षा कोठामै मोबाइलमा कुरा गरिरहेकी छिन् । जनकपुरधाम उपमहनगरपालिकाका लागि...

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

साउन ३२ गतेसम्म सुनसरीमा निषेधाज्ञा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ साउनसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि प्रशासनले २६ गते रातीसम्म मात्रै जिल्लाभरी...

दुई तिहाइ जनमतको रक्षा र विकास

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताबाट दुई तिहाइको जनमत प्राप्त गरेको छ । नेकपा एमाले र नेकपा माओवादी...

देशभरका अदालत दुई साताका लागि बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)