विहानै बझाङमा भुकम्प

बझाङ । शनिबार विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार याे नयाँ भुकम्प हाे । एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 856 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी