बैतडीको गोकुलेश्वरमा राँकेजुलुस

बैतडी । बैतडीको डिलाशैनि गाउँपालिका ६ गोकुलेश्वरमा सुक्रबार राति राँके जलुस निकालिएको छ । गाँउपालिकाको केन्द्र ’bout बिवाद रहेकै अवस्थामा यहि चैत्र ३ गते गाउँसभाको दुई तिहाई बहुमतले वडा न. ३ पङ्सेरामा केन्द्र राख्ने निर्णय पारित गरेसंगै वडा न. ४, ५, ६ र ७ का स्थानीयबासी आन्दोलनमा उत्रिएकाछन् । यी ४वडाका बासिन्दाहरुले बिगत देखि वडा न.७ को धामीगाउँमा गाउँपालिकाको केन्द्र राख्नुपर्ने माग गरिरहेकाछन् ।

यसअघि वडा न. ७ मा केन्द्र राख्नुपर्ने माग गरेपनि अब भने वडा न. ६ को गोकुलेस्वरमा केन्द्र राख्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका स्थानीय गोबिन्द गिरिले बताए । गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले आफ्नो घर नजिक केन्द्र राखेको भन्दै ४ वडाका स्थानीयबासि आन्दोलित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने