सुनसरी–४ मा नेपाली कांग्रेसका कार्की ४ मतले अगाडी

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता राखेका छन् । कार्कीलेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतलाई ४ मतले पछि पारेका छन् । जिल्ला निर्वाचन अधिकृत कार्यालयका अनुसार कार्कीले ३० हजार ७३ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार कुसियैतले ३० हजार ६९ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु