निर्वाचन आचारसंहिता हट्यो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको टुंगो लागेसँगै सोमबारबाट लागू हुनेगरी आचारसंहिता हटाएको हो । निर्वाचनका लागि आयोगले गत १२ असाजदेखि मुलुकभर निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता लागू समाप्त हुने’boutको निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण